ऋतु सिर्जना
Pages
Home
मुक्तक
हाइकु
लोक गीत
Saturday, October 6, 2012
मुक्तक
जीवनका उतारचढब थरी-थरी
दु:ख-सुखका पलहरु आउछन घरी-घरी ।
छुट्नु मिल्नु त जीवनको रित हो
आज मेरो खुशी फुल्यो डाली भरी-भरी ।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
----------------------ऋतु र ध्वनि------------------
ऋतु हुँ म ! परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु, "म"लाई टेकी ऊठ ! आ-आफ्नो दृष्टिले मूलढोका खोली निस्किएर चौबाटोमा प...
गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !
गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !-खगेन्द्र पन्धाक लिम्बू १। बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध...
युगको ढुकढुकी तिमी
युगको ढुकढुकी तिमी नब्बे डिग्री भई उभिएर भूमध्य रेखाको बाटो भएर तिमीले हिद्द्नै पर्छ, भुकम्प र सुनामीले तिम्रो बाटो छेकिने छैन भुवंरील...
तिमी र म! (^.^)(^.^)
-रीता राई तिमी र म पुरक ...
बसन्त भै आई दियौं।।
मनै भरी तिमी फुल्यौं म त तिम्रो माली भए, ईन्द्रेणी भै रङ्गी दियौं म त साधा पानी थिए। कालो रात झैं जीवन थियो आयौं तिमी जुन बनेर, चोटैचोटको पि...
मुक्तक
जीवनका उतारचढब थरी-थरी दु:ख-सुखका पलहरु आउछन घरी-घरी । छुट्नु मिल्नु त जीवनको रित हो आज मेरो खुशी फुल्यो डाली भरी-भरी ।।
एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!
अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने उदार मैन बत्ती झै पग्लिएर त हेर पवित्रआत्माको शिखर भएर हिमाल झै सधै अग्लिएर त हेर। जीवन बचाउन मात्र...
मलाई यस्तो लाग्छ...........!(कबिता)
न्यानो मातृभूमी छोडी परदेशिनु पर्दा आफ्नो भएभरको सम्पत्ती सौतेनी आमाको छोरीलाई दाइजो दिएर कान्छो बाउको घरमा हली बस्न आए जस्तो लाग्छ ।...
मेरो सन्देश तिमीलाई।।।
नसोध मालीलाई फुलको मुल्य कती हो? भनेर, सोध बरु सुनगाभालाई आँधीबेरी र खडेरी सहेर पहारामा मुस्कुराऊनाले कति प्रशांसनिया बनिन्छ भनेर। नत्याग आफ...
ओअसिस(Oasis)-कबिता
हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती ...
No comments:
Post a Comment